सोमबार, आश्विन २६,२०८३ 01:50:27
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:50:27
Bizshala
Global IME Bank Limited

बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाण्डौ-भरतपुर परीक्षण उडान

Bizshala
बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाण्डौ-भरतपुर परीक्षण उडान
New Office

काठमाण्डौ । बुद्ध एयरको ७२ सिटे जहाजले काठमाण्डौ–भरतपुर परीक्षण उडान गरेको छ। काठमाण्डौबाट उडेको एटिआर–७२ जहाज बिहिबार बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हो ।  

धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर–७२ को परीक्षण गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साना जहाज मात्रै चलिरहेको अवस्थामा छिट्टै ठुलो जहाज पनि सञ्चालन गर्ने तयारी भईरहेको बुद्ध एयरले जनाएको छ । बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाण्डौबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्न सक्ने अनुमान गरिएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

श्री एयरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाण्डौ–भरतपुर उडान गर्दै आएको थियो। करिब १ महिनादेखि श्री एयरको उडान हुन सकेको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.