बिहीबार, असार १२,२०८२ 05:01:50
  • बिहीबार, असार १२,२०८२ 05:01:50
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद चयन, सञ्चालकमा पन्त नियुक्त

Hyundai Nepal
नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद चयन, सञ्चालकमा पन्त नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद चयन भएका छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा साउदलाई सर्वसम्मत रुपमा चयन गर्ने निर्णेय गरेको हो ।  

साउद विसं २०७९ जेठ ३० गतेदेखि कम्पनीको सञ्चालकको रुपमा रहदै आएका छन् । उनले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै जेठ १२ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा समता पन्तलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । उनी संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा मनोनयन भएकी हुन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.