मंगलवार, असार १७,२०८२ 07:30:48
  • मंगलवार, असार १७,२०८२ 07:30:48
Global IME Bank Limited

सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।  

आज सुनको मूल्य १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले सस्तिदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.