बिहीबार, असार ३२,२०८३ 10:53:56
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:53:56
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

नेको इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८१ माघ १७ गतेसम्म कायम सेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशतको अनुपातमा निष्काशन गरिएको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको कम्पनीले जनाएको छ ।  

उक्त हकप्रद प्रयोजनको लागि २०८१ माघ १७ गतेसम्म आफ्‌नो भौतिक सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई उक्त हकप्रद सेयर  हितग्राही खातामा नै जम्मा गरिएको कम्पनीले जनाएको छ ।  

साथै, कम्पनीको सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट स्वीकृत वा फुकुवापत्र लिई पेश गरे पश्चात मात्र खातामा सो हकप्रद सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.