आईतवार, फाल्गुन ३,२०८२ 08:04:04
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:04:04
Bizshala
Global IME Bank Limited

सुनको मूल्य ५ साताकै उच्च, एकैदिन ४१ डलरले बढ्यो

सुनको मूल्य ५ साताकै उच्च, एकैदिन ४१ डलरले बढ्यो
Shivam Cement

काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ साताकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको मूल्य १.२४ प्रतिशत अर्थात ४१.४९ डलरले बढेको छ ।  

यो मूल्यवृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३९२.८९ डलरमा भईरहेको छ । डलर र अमेरिकी बोण्डको प्रतिफल कमजोर बनेसँगै सुनको मूल्य ह्वात्तै बढेको हो । यस्तै अमेरिकासँग व्यापार सम्झौता गर्ने म्याद नजिकिएसँगै समेत सुनको मूल्य बढेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अमेरिकाले आफ्ना व्यापारिक साझेदार देशहरुलाई अगस्ट १ सम्म व्यापर सम्झौता गरिसक्न भनेको छ । अन्यथा यस्ता देशहरुले थप ट्यारिफको सामना गुर्नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।  

अमेरिकी डलर ०.६ प्रतिशतले कमजोर बनेको छ । जसका कारण अन्य मुद्रा भएकाहरुले सुनको खरिद बढाउदा मागसँगै मूल्य बढ्न पुगेको छ ।  

यस्तै अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफल एक साताकै न्यून पुगेको छ ।  

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.१४ डलरले घट्दै प्रतिऔंस ३८.८४ डलर कायम भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.