शनिबार, श्रावण २३,२०८३ 11:16:52
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 11:16:52
Bizshala
Global IME Bank Limited

राप्ती हाईड्रोको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिँदै

राप्ती हाईड्रोको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिँदै
New Office

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिने छ।  

कम्पनीले गत साउन १३ गतेदेखि साउन २० गतेसम्म ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेका थिए ।

बोलपत्र खोलेको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटलको फेसबुक लाइभमार्फत देखाइने छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.