आईतवार, आश्विन २५,२०८३ 04:32:26
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:32:26
Bizshala
Global IME Bank Limited

बीमा प्राधिकरण अध्यक्ष ओझाको बर्खास्ती रोक्न सर्वोच्चको अन्तरिम आदेश

Bizshala
बीमा प्राधिकरण अध्यक्ष ओझाको बर्खास्ती रोक्न सर्वोच्चको अन्तरिम आदेश
New Office

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको बर्खास्ती तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलाशले सोमबार उक्त आदेश जारी गर्दै अन्तरिम आदेश कायम राख्ने वा नराख्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन पनि भनेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सरकारले भदौ २२ गते उनलाई पदमुक्त गर्ने निर्णय गरेपछि ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, छानबिन समिति र नयाँ अध्यक्ष सिफारिस गर्ने समितिलाई विपक्षी बनाएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

ओझाको योग्यता विवादमा परेको भन्दै सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिले उनी पदका लागि आवश्यक योग्यता नपुग्ने निष्कर्षसहित प्रतिवेदन बुझाएपछि सरकारले उनलाई पदमुक्त गरेको थियो।

गत फागुनमा बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.