शुक्रबार, जेष्ठ १,२०८३ 05:16:02
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:16:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एशियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
एशियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलकबोल आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर गत भदौ २२ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारणतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता रहेको छ ।  

Bizshala
New Office
CG Motors

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय, र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, विरगञ्ज,जनकपुर, हेटौडा, नारायाणगढ, पोखरा,बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज,धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X