मंगलवार, असार १७,२०८२ 07:00:22
  • मंगलवार, असार १७,२०८२ 07:00:22
Global IME Bank Limited

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल

Hyundai Nepal
‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल
Nabil Bank Limited

काठमाण्डौ। म्याक कफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रूपले बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ ।  

गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल पाएका छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत् बिजेताको औपचारिक गरिएको हो ।

 वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाई सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत् पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए ।  

उनका अनुसार तीनजनालाई मोटरसाइकल र थप १०० जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.