आईतवार, असार १४,२०८३ 12:01:58
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:01:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी युवालाई वार्तामा आउन बाराका सीडीओको आह्वान

Laxmi Sunrise Bank Limited
जेनजी युवालाई वार्तामा आउन बाराका सीडीओको आह्वान

काठमाण्डौ । बाराको सिमरामा आन्दोलनरत जेनजी युवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वार्ताका लागि आह्वान गरेका छन् । सबै विषय वार्ता र संवादबाटै हल गर्नुपर्ने भन्दै मिश्रले वार्ताको आह्वान गरेका हुन् ।  

उनले वार्ताका लागि प्रशासन कार्यालयमा आउन भनेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यद्यपी जेनजी युवाले प्रशासन कार्यालय आउन सक्ने वातावरण नरहेको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने माग राखेका छन् । जेनजी युवाहरुले बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आजपनि प्रदर्शन जारी राखेसँगै सिमरामा कर्फ्यु आदेश जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म  कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.