काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन भएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।