आईतवार, फाल्गुन ३,२०८२ 08:12:24
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:12:24
Bizshala
Global IME Bank Limited

श्री एयरलायन्सले भित्रायो दुईवटा जहाज,बन्यो सबैभन्दा बढी जहाज भएको कम्पनी

श्री एयरलायन्सले भित्रायो दुईवटा जहाज,बन्यो सबैभन्दा बढी जहाज भएको कम्पनी
Shivam Cement

काठमाण्डौ ।  श्री एयरलायन्सले दुईवटा जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थप गरेको हो । यससँगै श्री एयरलाइन्स कुल जहाजको संख्या १८ पुगेको छ । बुद्ध एयरको श्री एयरलाइन्स पछि सबैभन्दा धेरै हवाई जहाज रहेको छ । बुद्ध एयरको १७ वटा एटीआर विमान छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल ल्याइएका जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाउँदै आइरहेका थिए ।  

नयाँ थपिएका जहाजबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान भरिने कम्पनीले जनाएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.