मंगलवार, श्रावण ५,२०८३ 10:42:07
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:42:07
Bizshala
Global IME Bank Limited

सुनको भाउले आजपनि बनायो नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

सुनको भाउले आजपनि बनायो नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
New Office

काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको भाउले रेकर्ड कायम गरेको छ । बुधबारको कारोबारमा सुनको भाउ ९ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ५ हजार ५ सयले वृद्धि भएको थियो ।  

यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.