मंगलवार, असार ९,२०८३ 01:16:10
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:16:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सालपा विकास बैंकको आईपीओ बाँडफाँड

Laxmi Sunrise Bank Limited
सालपा विकास बैंकको आईपीओ बाँडफाँड

काठमाण्डौ । सालपा विकास बैंकको आईपीओ बाँडफाँड भएको छ । बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्कासन गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन् । यसमध्ये २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको छ । कुल सदर आवेदकमध्ये १ लाख ४३ हजार १७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी ९ कित्ता सेयर ९ जनालाई थप एक÷एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।    

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.