मंगलवार, असार १६,२०८३ 08:16:44
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:16:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयो कारजस्तै देखिने चार पाङ्ग्रे इलेक्ट्रिक साइकल , साइकल र कारको अनौठो मेल

Laxmi Sunrise Bank Limited
आयो कारजस्तै देखिने चार पाङ्ग्रे इलेक्ट्रिक साइकल , साइकल र कारको अनौठो मेल

काठमाण्डौ । आधुनिक यातायात र हरित उर्जा प्रविधिमा नयाँ क्रान्ति ल्याउने उद्देश्यले डिजाइन गरिएको भ्भिअथ नामक इलेक्ट्रिक साइकल बजारमा आएको छ। यो साधारण साइकल भन्दा फरक, कारजस्तो सुरक्षित र सुविधा सम्पन्न चार पाङ्ग्रे इलेक्ट्रिक वाहन हो।

भ्भिअथ मा दुई व्यक्तिले आरामपूर्वक बस्न सक्ने सुविधा छ। यसको बन्द कवरले वर्षा, हावा र घामबाट पूर्ण सुरक्षा प्रदान गर्दछ, जसले वर्षभरि ३६५ दिन कुनै मौसमको चिन्ता बिना प्रयोग गर्न सकिन्छ।

New Office
CG Motors
Garima Development Bank

यसको चार पाङ्ग्रे डिजाइनले रुक्दा पाङ्ग्रा जमिनमा राख्नु पर्ने आवश्यकता हटाउँछ र मोड लिँदा पनि संतुलन कायम राख्छ। यसले साइक्लिङमा हिचकिचाउने व्यक्तिहरूका लागि सुरक्षित विकल्पको रुपमा प्रस्तुत गर्दछ।

यसको सीट कारजस्तै उभिएको छ, जसले चालक र सहयात्री दुवैलाई आरामदायी अनुभव दिन्छ। साथै, यसमा ३०० लिटरको सामान राख्ने ठाउँ छ, जसले दैनिक आवश्यक सामग्री, ग्रोसरी र साना सामानहरू सजिलै राख्न सकिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस वर्ष यसका फाउन्डर तमारा इभांकोभा ९त्बmबचब क्ष्खबलअयखब० ले यस प्रोटोटाइप साइकलसहित २३ देशको ३० हजार किलोमिटर यात्रा गर्ने योजना बनाएकी छिन्।

भ्भिअथ शहरभित्रको छोटो दूरीका कामहरू र दैनिकीका लागि कारको उत्तम विकल्पको रुपमा आफूलाई स्थापित गर्न तयारीमा छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.