मंगलवार, कार्तिक ३,२०८३ 01:59:36
  • मंगलवार, कार्तिक ३,२०८३ 01:59:36
Global IME Bank Limited

शाहको सचिवालयमा शक्ति सन्तुलन: सल्लाहकार थोरै, स्वकीय धेरै

Bizshala
शाहको सचिवालयमा शक्ति सन्तुलन: सल्लाहकार थोरै, स्वकीय धेरै
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत जनशक्तिको संरचना सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित कुल २५ जना कार्यरत रहेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सचिवालयमा सीमित सल्लाहकार टोली मात्रै रहेको देखिन्छ। चार सदस्यीय सल्लाहकार समूहमा मुख्य सल्लाहकार व्यञ्जनकारसँगै राजनीतिक सल्लाहकार असिम शाह, नीति–प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना प्रविधि मन्त्रालयको तर्फबाट विवेक मिश्र रहेका छन्।

प्रधानमन्त्रीको स्वकीय सचिवालय भने तुलनात्मक रूपमा ठूलो रहेको छ। स्वकीयतर्फ १० सदस्यीय टोली बनाइएको छ, जसमा प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी रहेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियार, उपसचिव तुलराज सुनुवार र शाखा अधिकृत चूडामणि बस्यालसहित ११ जना कर्मचारी कार्यरत रहेको विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीको टिम यस्तो बन्यो :

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.