आईतवार, श्रावण १०,२०८३ 07:26:24
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:26:24
Bizshala
Global IME Bank Limited

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला
New Office

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।  

कम्पनीले आफ्नो नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ तोकिएको छ ।  

सेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सो वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् ।  

इच्छुक आवेदकहरुले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल, बालुवाटार काठमाण्डौमा बोलपत्र पेश गर्न सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.