बिहीबार, बैशाख ३,२०८३ 12:30:17
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:30:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको उच्चस्तरीय छलफल आज

Bizshala
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको उच्चस्तरीय छलफल आज
Shivam Cement

काठमाण्डौ । संघीय सरकार र प्रदेश सरकारबीच समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज उच्चस्तरीय छलफल गर्ने भएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पदभार सम्हालेपछि पहिलोपटक हुन लागेको यस बैठकलाई संघीय शासन प्रणालीभित्र नीति कार्यान्वयन र सेवा प्रवाह सुधारतर्फको रणनीतिक संवादका रूपमा हेरिएको छ। बैठकमा विकास आयोजना कार्यान्वयनमा देखिएका ढिलाइ, स्रोत–साधन वितरणको असन्तुलन तथा प्रदेश स्तरमा देखिएका प्रशासनिक र वित्तीय चुनौतीहरू प्रमुख रूपमा उठाइने अपेक्षा गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूलाई समयमै सम्पन्न गर्न केन्द्र र प्रदेशबीच कार्यगत समन्वय मजबुत बनाउने उपायहरूबारे छलफल गर्नेछ। 

साथै, संघीय संरचनाअनुसार सेवा प्रवाहलाई नागरिकमैत्री र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका विषयमा पनि विचार–विमर्श हुने बताइएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.