आईतवार, श्रावण १०,२०८३ 07:25:53
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:25:53
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सर्वसाधारणका लागि नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख २४ गतेभित्र काठमाण्डौको कमलपोखरीमा रहेको गरिमा क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदन पेश गर्दा न्यूनतम २ हजार कित्ता खरिदका लागि दिनु पर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.