काठमाण्डौं । आगामी बजेटलाई प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीहरूबीच प्रि(बजेट छलफल आयोजना गरेको छ।
सिंहदरबारमा हुने यस छलफलले नीति निर्माणअघि सरोकारवालाको धारणा समेट्ने प्रयास गर्नेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको उपस्थितिले बजेटका प्राथमिकताबारे स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ।

