काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्ेभष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)का स्वतन्त्र सञ्चालक माधव प्रसाद कोइरालाले राजीनामा दिएका छन् । उनले जेठ १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
उनको राजीनामा जेठ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।