मंगलवार, आश्विन १३,२०८३ 04:31:33
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:31:33
Bizshala
Global IME Bank Limited

लगानी सम्मेलनको मुखैमा आधा दर्जन बढी कानून संशोधन

Bizshala
लगानी सम्मेलनको मुखैमा आधा दर्जन बढी कानून संशोधन
New Office

काठमाण्डौ । सरकारले लगानी सम्मेलन लाई लक्षित गरी लगानीका लागि बाधकको रुपमा रहेका कानून संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लगानीका लागि बाधक ठहराइएका ८ वटा कानून संशोधन गर्ने निर्णय गरेको हो ।  

मन्त्रीपरिषद्को बैठकले सो प्रस्ताव आजै स्वीकृत समेत गरेको छ । मन्त्रीपरिषद्को बैठकले भूमि सम्बन्धी ऐन २०२१,राष्ट्रिय निकुञ्ज तथा संरक्षण वन्यजन्तु ऐन २०२९,जग्गा प्राप्ति ऐन २०३४,विशेष आर्थिक क्षेत्र २०७३,सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५,विदेशी लगानी तथा प्रविधि हस्तान्तरण  ऐन २०७५,वन ऐन २०७६ र औद्यौगिक व्यवसाय ऐन २०७६ गरी वटा कानून संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी ऐन सैशाधनपछि लगानीका लागि सहजीकरण हुने विश्वासु गरिएको छ । लगानी सम्मेलन आगामी वैशाख १५ र १६ गते काठमाण्डौमा आयोजना हुँदैछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.