आईतवार, कार्तिक ८,२०८३ 12:21:54
  • आईतवार, कार्तिक ८,२०८३ 12:21:54
Global IME Bank Limited

इन्टिग्रेसनका लागि एनएमबि बैंकद्वारा नागरिक एपसूचना प्रविधि विभागसँग सहकार्य

Bizshala
इन्टिग्रेसनका लागि  एनएमबि बैंकद्वारा नागरिक एपसूचना प्रविधि विभागसँग सहकार्य
New Office

 काठमाण्डौ ।   एनएमबि बैंकले नागरिक एप इन्टिग्रेसनका लागि नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ।

यस सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ फारामहरू सहज रूपमा भर्न सक्नेछन्। यसबाट ग्राहकले आफ्ना व्यक्तिगत विवरण बारम्बार टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम भई बैंकिङ सेवा थप सहज र छिटो हुने बैंकले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकका अनुसार ग्राहकको गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षामा विशेष ध्यान दिइनेछ। ग्राहकले आफ्नो नागरिक एपबाट विवरण प्रयोग गर्ने अनुमति नदिएसम्म बैंकले ती विवरण हेर्न वा प्रयोग गर्न पाउनेछैन।

नागरिक एपबाट प्राप्त जानकारी जुन प्रयोजनका लागि मागिएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.