आईतवार, आश्विन १८,२०८३ 06:18:37
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:18:37
Bizshala
Global IME Bank Limited

भन्सार जाँचपासमा अनधिकृत व्यक्तिलाई रोकः महासंघले गर्यो विभागको निर्देशनको स्वागत

Bizshala
भन्सार जाँचपासमा अनधिकृत व्यक्तिलाई रोकः महासंघले गर्यो विभागको निर्देशनको स्वागत
New Office

काठमाण्डौ । भन्सार एजेन्ट महासंघ नेपालले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ। भन्सार विभागले हालै जारी गरेको परिपत्रको स्वागत गर्दै महासंघले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।

महासंघले अनधिकृत व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा गैरकानूनी अभ्यासको आफूले विरोध गर्ने स्पष्ट पारेको छ। विभागको निर्देशनले भन्सार जाँचपासमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न सहयोग पुग्ने महासंघको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महासंघले कानून कार्यान्वयनका क्रममा देखिने व्यवहारिक तथा संरचनागत कठिनाइलाई तथ्य र अनुभवका आधारमा सरकार तथा भन्सार विभागसँग संस्थागत संवादमार्फत समाधान खोज्ने जनाएको छ।

राजस्व सुरक्षा, वैध व्यापार सहजीकरण र आधुनिक तथा उत्तरदायी भन्सार प्रशासन निर्माणमा सरकारलाई आवश्यक सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.