आईतवार, पुष ७,२०८१ 04:25:03
IME remit
  • आईतवार, पुष ७,२०८१ 04:25:03
IME remit
Global IME Bank Limited

बीमा प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफको लाभांश रद्द

Hyundai Nepal
बीमा प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफको लाभांश रद्द
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तरिम लाभांश रद्द गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत लाभांश रद्द गर्ने निर्णय गरेको हो ।  

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावलाई बीमा प्राधिकरणले वैशाख २४ गते रद्द गर्न निर्देशन दिएको थियो । बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै लाभांश रद्द गर्न निर्देशन दिएको थियो ।   

Bizshala
Shivam Cement
CG Motors

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको अन्तरिम लाभांश घोषणा गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.