काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक सुशीला श्रेष्ठको पदावधि समाप्त भएको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार श्रेष्ठको स्वतन्त्र सञ्चालक पदावधि २०८३ भदौ १६ गतेदेखि समाप्त भएको हो।
यससँगै संस्थाको स्वतन्त्र सञ्चालकको पद रिक्त भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।