मंगलवार, आश्विन १३,२०८३ 07:20:45
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:20:45
Bizshala
Global IME Bank Limited

वर्ल्डलिंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

Bizshala
वर्ल्डलिंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग
New Office

काठमाण्डौ। भोटेकोशीमा आएको बाढीका कारण प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले विपद्को कठिन समयमा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धतासहित उक्त सहयोग रकम प्रदान गरेको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

वर्ल्डलिंकले विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनामा समेत सहकार्य आवश्यक रहेको जनाएको छ।

कम्पनीले संकटको समयमा सहयोग र पुनर्निर्माणमा सहकार्यको भावना अभिवृद्धि गर्न सबैलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आह्वानसमेत गरेको छ।

‘विपद्को समयमा पनि हामी सँगै छौँ भन्ने सन्देशसहित वर्ल्डलिंकले प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.