आईतवार, आश्विन ४,२०८३ 04:44:41
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 04:44:41
Bizshala
Global IME Bank Limited

विराट एक्स्पोमा Xtreme को ऊर्जा, उद्यमीलाई हौसला

विराट एक्स्पोमा Xtreme को ऊर्जा, उद्यमीलाई हौसला
New Office

काठमाण्डौ । यस वर्षको विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङ लगायतका विविध अवसरसँग जोडिएको छ । 

यही अभियानमा Xtreme Energy Drink को सहभागिता केवल मुख्य प्रायोजनमा सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यमा केन्द्रित रहनेछ । 

Shivam Cement
Bizshala
CG Motors

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति-निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । 

यस सह्कार्यले Xtreme Energy Drink लाई आफ्नो मूल भावनाका रूपमा रहेको “ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहस” लाई उद्यमशीलताको भावनासँग जोड्दै नेपाली व्यवसायिक समुदाय, युवा पुस्ता र उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्नेछ। 

Muktinath Bikas Bank Limited

Xtreme का लागि यो केवल एक्स्पोको सहकार्य होइन–नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता हो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.