आईतवार, भाद्र २३,२०८१ 07:27:14
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:27:14
IME remit
Global IME Bank Limited

नयाँ केन्ट सुप्रीम कपर आरओ नेपाली बजारमा, यस्ता छन् विशेषता

Hyundai Nepal
नयाँ केन्ट सुप्रीम कपर आरओ नेपाली बजारमा, यस्ता छन् विशेषता
Nabil Bank Limited

काठमाण्डौ । ईओएल प्रालि, चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभागअन्तर्गतको सब्सिडी कम्पनीले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा ल्याएको छ। समयसँगै पानीको गुणस्तर खस्कँदै गएको कारण नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ ल्याइएको कम्पनीले जनाएको छ ।  

यसको प्राथमिक कार्य भनेको पानीमा रहेको अशुद्धतालाई कीटाणु शोधन गरी मानव उपभोगको लागि शुद्ध र स्वस्थ बनाउनु रहेको कम्पनीले उल्लेख गरेको छ । शुद्ध पानीको बारेमा कुरा गर्दा, आजभोलि कपर आरओ पानी धेरै स्वास्थ्य लाभहरूको कारण मानिसहरूले व्यापक रुचाउने गरेका छन्।यसै विषयलाई ध्यानमा राख्दै केन्टले शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउन आरओ वाटर प्युरिफायर ल्याएको हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भित्तामा झुन्ड्याउन मिल्ने आकर्षक डिजाइनको साथसाथै यो प्युरिफायरमा आरओ प्रविधि छ जसले स्वस्थ र शुद्ध पानी उपलब्ध गराउन आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्छ। 

साथै, यसको भण्डारण ट्याङ्कीमा पानीलाई ब्याक्टेरिया(मुक्त राख्न र शुद्ध गर्नको लागि युभीएल ईडी लाइटपनि हुन्छ। यो स्मार्ट आरओ वाटर प्युरिफायरमा तामा पनि हुन्छ।

तामासहितको पानी पिउनुका विभिन्न स्वास्थ्य फाइदाहरु छन् । यसले प्रतिरक्षा र समग्र स्वास्थ्य ठिक राख्ने,मेटाबोलिजम बढाउन सहयोग गर्ने,पाचन प्रणाली सुधार गर्ने,मस्तिष्क कार्यलाई बढाउन सहयोग गर्ने र वजन घटाउने जस्ता स्वास्थ्य लाभ प्रदान गर्छ । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X