मंगलवार, आश्विन २७,२०८३ 07:42:28
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:42:28
Bizshala
Global IME Bank Limited

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित

Bizshala
आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित
New Office

काठमाण्डौ । मन्त्रीपरिषद बैठकले  आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।  

केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बजेट पारित भएसँगै त्यसको प्रस्तुतीकरणका लागि अर्थमन्त्री वर्षमान पुन नेपाली ढाकाबाट बनेको ब्याग लिएर संघीय संसदमा पुगेका छन् । संघीय संसदको संयुक्तको बैठकमा अर्थमन्त्री पुनले केहीबेरपछि नै बजेट प्रस्तुत गर्दैछन् ।  

क्याबिनेटलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका उपप्रधानमन्त्री तथा मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी लगायत संसद भवन पुगिसकेका छन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X