शुक्रबार, कार्तिक २,२०८१ 11:51:33
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:51:33
IME remit
Global IME Bank Limited

एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट

Hyundai Nepal
एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्नेलाई बीमा प्रिमियममा छुट
Nabil Bank Limited

काठमाण्डौ । सरकारले एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्ने परियोजनालाई बीमा प्रिमियममा छुट र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेटमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन् । 

अर्थमन्त्रीले एक सय विघाभन्दा ठूलो चक्लामा वासनादार धान खेती गर्ने ७ वटा नमुना परियोजनालाई सहज रुपमा मल,बीउ,प्राविधिक सेवा तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र बीमा प्रिमियममा छुट दिने व्यवस्था गरिएको बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै सरकारले हिमाल र पहाडमा ५० रोपनी र तराईमा १० विघाभन्दा बढी जमिन एकीकरण र चक्लाबन्दी गरी व्यवसायिक रुपमा सामूहिक खेती,पशुपन्क्षी पालन एंव जडिबुटी खेती गर्ने व्यक्ति फर्म तथा सहकारीलाई  ब्याज अनुदान, प्राविधिक सहयोग र मेशिनरी आयातमा कर छुट प्रदान गर्नेछ ।     

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.