आईतवार, भाद्र २३,२०८१ 07:28:31
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:28:31
IME remit
Global IME Bank Limited

सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने

Hyundai Nepal
सुपर कृषक एपले विश्वकपमा नेपाली खेलाडीले प्रहार गरेको प्रत्येक ५ रनमा एउटा कफीको बिरुवा वितरण गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सुपर कृषक एपले नेपाली क्रिकेट टीमले विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा प्रहार गर्ने ‘प्रत्येक ५ रनबापत एक कफी बिरुवा’ अभियान घोषणा गरेको छ।यस अभियानअन्तर्गत,अमेरिका र वेस्टइन्डिजमा हाल भईरहेको विश्वकपमा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रनबराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गर्नेछ।

सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो।घामपावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हालसम्म २० हजार बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ। अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा,  एआईको माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू–उपग्रहको सहयोगबाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि साथै च्याटबटको माध्यमबाट किसानलाई सहजै कृषि बजारमूल्यम मौसम र विविध जानकारी दिने लगाएतका अन्य विविध सेवा सुविधा सुपर कृषक एपले निःशुल्क प्रदान गर्दै आइरहेको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X