शनिबार, असार १४,२०८२ 06:30:22
  • शनिबार, असार १४,२०८२ 06:30:22
Global IME Bank Limited

भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, फेडरल रिजर्भको ब्याजदरको प्रभाव

Hyundai Nepal
भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, फेडरल रिजर्भको ब्याजदरको प्रभाव
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजार पुनःनयाँ उचाईमा पुगेको छ । लोकसभा निर्वाचनको मतपरिणाम र नयाँ सरकार गठन भएसँगै भारतको सेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ ।  

आज भारतको सेन्सेक्स इन्डेक्स कारोबारको क्रममा ७७ हजार १४५ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च  हो । साथै आज निफ्टी पनि २३ हजार ४८१ विन्दुमा पुगेको छ ।  

आज बजार खुल्नै वित्तीकै सेन्सेक्स इनडेक्स ४०० अंकले बढेर ७७ हजार १४५ विन्दुमा पुगेको हो । निफ्टीमा पनि आज ११८.३५ अंकको बढोत्तरी आएको छ । आजको सुरुवाति कारोबारमा नेस्ले इण्डिया,एचसीएल टेक,इन्फोसिस र विप्रो जस्ता कम्पनीको सेयरमूल्यमा तीव्र वृद्धि देािखएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर स्थिर राखेकाले त्यसको प्रतिक्रिया स्वरुप भारतीय सेयर बजारमा आज वृद्धि देखिएको भारतीय मिडियाले बताएका छन् ।  यसका साथै भारतको घट्दो महंगीदर र सुध्रदो अर्थतन्त्रको संकेतको सकारात्मक प्रभाव त्यहाँको सेयर बजारमा परेको भधारतीय विश्लेषकले बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.