आईतवार, भाद्र २३,२०८१ 07:27:12
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:27:13
IME remit
Global IME Bank Limited

एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य

Hyundai Nepal
एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स(पीक्याफ)’ को सदस्य बनेको छ । पीक्याफ विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा सुरुवात गरिएको विश्वव्यापी पहल हो । यसले आवद्ध सदस्यहरुको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्छ।

६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहसहित पीक्याफ उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। पीक्याफसँग साझेदारी गरेर एनआईीि एशिया बैंकले आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आधारभूत रुपमा वर्तमान सहयमा विश्व वातावरणमैत्री अभ्यासतर्फ अग्रसर भईरहेको सययमा एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट मापन तथा रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु–मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’  एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

एनआईसी एशिया बैंकले  ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X