आईतवार, कार्तिक ८,२०८३ 03:43:21
  • आईतवार, कार्तिक ८,२०८३ 03:43:21
Global IME Bank Limited

नेपाल युवा उद्यमी मंचको साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित

Bizshala
नेपाल युवा उद्यमी मंचको साधारण सभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित
New Office

काठमाण्डौ नेपाल युवा उद्यमी मंच(एनवाईईएफ) काठमाण्डौले आफ्नो ६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा असार १४ गते याक एन्ड यति होटलमा सम्पन्न भएको हो । उक्त सभा प्रार्थना साखको अध्यक्षतामा सम्पन्न भएको हो । सभाबाट अभिमन्यु गोल्छा अध्यक्ष निर्वाचित भएका छन् ।  

साखःको नेतृत्वमा, पाल युवा उद्यमी मंचले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्यो। मुख्य कार्यक्रमहरूमा एनवाईईएफ   स्टार्टअप अवार्ड, महिला उद्यमीहरूको सम्मान कार्यक्रम, एनवाईईएफ जुनियर र उद्यमशीलता कार्यक्रम, र विभिन्न नेटवर्किङ कार्यक्रमहरू सामेल थिए। एनवाईईएफ काठमाण्डौले साखलाई उनको असाधारण नेतृत्व र समर्पणको लागि धन्यवाद व्यक्त गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.