Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?

Global IME Bank Limited
नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउसको संस्थापक समूहको ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूलयमा नघटाई पेश गर्नु पर्नेछ । इन्छुक संस्थापक सेयरधनीले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

Shivam Cement
Sagarmatha Cement

बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार २५ गते रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.