शनिबार, श्रावण २३,२०८३ 11:14:55
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 11:14:55
Bizshala
Global IME Bank Limited

राप्ती हाइड्रोले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

राप्ती हाइड्रोले १ः१ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
New Office

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।  

कम्पनीले हकप्रद जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ १ः१(१ बराबर १)अनुपातमा हकप्रद सेयर  जारी गर्नेछ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.