आईतवार, भाद्र २३,२०८१ 06:26:16
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:26:16
IME remit
Global IME Bank Limited

दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ का रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

Hyundai Nepal
दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ का रुपमा नेपालका राहुल बाबु श्रेष्ठ
Nabil Bank Limited

काठमाण्डौ । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले २ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।

खानामा राखिने  सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन  र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुल बाबू श्रेष्ठ  कार्यरत छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २०१३ देखि  श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको  सुरुवात गरेका थिए । यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।

सन् २०१६ मा फेरी उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रहि एक्जुकिटिभ सेफ ड्यान बर्कसँग  किचन टिम सम्हालिरहेका छन् ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X