शुक्रबार, कार्तिक २,२०८१ 11:13:27
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:13:27
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह

Hyundai Nepal
नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने, समय अगावै रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले आज रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने भएको हो।  

टेलिकमका अनुसार आज राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुने टलिकमले जनाएको छ।  सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ । 

Bizshala
Shivam Cement
CG Motors
Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.