शनिबार, असार १४,२०८२ 01:20:49
  • शनिबार, असार १४,२०८२ 01:20:49
Global IME Bank Limited

कर्मचारी सञ्चय कोषले परिवर्तन गर्यो ब्याजदर

Hyundai Nepal
कर्मचारी सञ्चय कोषले परिवर्तन गर्यो ब्याजदर
Nabil Bank Limited

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ देखि ब्याजदर परिवर्तन गर्ने भएको छ । कोषले १ साउनदेखि सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेका हो ।

कोषले सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकमको ब्याजदर ५.५० प्रतिशत र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाएर ७.५० प्रतिशत कायम गरेको छ । साथै जग्गा खरिद सापटी वा सरल सापटीका लागि ८ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशत विन्दुले छुट दिने निर्णय गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.