IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 09:01:49
IME remit
Global IME Bank Limited

पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण बनाउन अर्थसमितिको निर्देशन, १५ दिनभित्र सुधारको कार्ययोजना पेश गर्नुपर्ने

Hyundai Nepal
पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण बनाउन अर्थसमितिको निर्देशन, १५ दिनभित्र सुधारको कार्ययोजना पेश गर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिले पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण तयार गर्न सरकारलाई निर्देशन दिएको छ ।  

अर्थसमितिको शुक्रबार दिउँसो बसेको बैठकले पूँजीबजार सम्वेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

 

यस्तै सबै मिलेर पूँजीबजारलाई थप मजबुत, पारदर्शी र दिगो बनाउनेतर्फ लाग्नुपर्ने समेत निर्णय भएको छ ।  

बैठकले नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित कानून एवम् अन्य सुधारका पक्षसहितको कार्ययोजना १५ दिनभित्र समिति समक्ष पेश गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।  

बैठकले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षको पदमा उपयुक्त र योग्य व्यक्तिलाई तत्काल नियुक्त गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।  

बैठकको निर्णय र माइन्यूट यस्तो छः

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.