आईतवार, बैशाख ७,२०८२ 03:28:24
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:28:24
IME remit
Global IME Bank Limited

भ्रष्टाचारको आरोप लगाइएको भन्दै कुलमान घिसिङको आपत्ति

Hyundai Nepal
भ्रष्टाचारको आरोप लगाइएको भन्दै कुलमान घिसिङको आपत्ति
Nabil Bank Limited

काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएपछि कुलमानले आपत्ति जनाएका छन्। (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए। 

आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु प्रयोग गर्दै कुलमानलाई सबैभन्दा धेरै भ्रष्टाचार गरेको भन्दै आरोप लगाएका थिए। खरेल केही समय यता स्पेस फोर के टेलिभिजनमा  ‘जनता जनार्दन’ नामको कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

कुलमानले आफ्नो लोकप्रियताको आडमा ठेक्कापट्टामा सेटिङ गरेर करोडौं कुम्ल्याएकोदेखि विद्युत प्राधिकरणको नक्कली नाफा देखाएर सरकारलाई धोकामा राखेको जस्ता आरोपहरु लगाइएको छ।

Shivam Cement
Bizshala
CG Motors
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.