बिहीबार, आश्विन ३,२०८१ 06:26:05
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:26:05
IME remit
Global IME Bank Limited

गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका

Hyundai Nepal
गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका
Nabil Bank Limited

काठमाण्डौ । बडा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’सञ्चालनमा ल्याएको छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशंै,शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्मका लागी ‘बम्पर दशंै तिहार अफर’ ल्याएको हो । यो योजनाअन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकहरुले स्मार्ट वाच जित्न सक्नेछन् । यसको लागि असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नु पर्नेछ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

ग्राहकवर्गहरुले यो अफरअन्र्तगत खाता खोल्न कमल पोखरी, काठमाण्डौस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिनेछ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.