सोमबार, चैत्र २५,२०८१ 09:08:49
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 09:08:49
IME remit
Global IME Bank Limited

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा

Hyundai Nepal
उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा
Nabil Bank Limited

काठमाण्डौ । सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुध तथा उखु किसानका लागि झण्डै २ अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ ।

दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

Shivam Cement
Bizshala
CG Motors

कृषि मन्त्रालयले जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोडभन्दा बढी रकम  रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबारनै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.