आईतवार, आश्विन २०,२०८१ 12:19:10
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 12:19:10
IME remit
Global IME Bank Limited

टिभिएसका मोटरसाइकल स्कूटर खरीद गर्नुअघि नै रु. ५ लाख छुट पाइने ! के हो स्किम ?

Hyundai Nepal
टिभिएसका मोटरसाइकल स्कूटर खरीद गर्नुअघि नै रु. ५ लाख छुट पाइने ! के हो स्किम ?
Nabil Bank Limited

काठमाण्डौ । दशैंको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेञ्ज मेला आयोजना गर्ने भएको छ ।  

मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरको समेत फाइदा लिनसक्ने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

दशैंका अवसरमा कम्पनीले खरिद गर्नुअघि नै उपभोक्ताका लागि रु ५,००,००० सम्मको छुट प्राप्तको अवसर प्रदान गरिनेछ । 

Bizshala
Shivam Cement
CG Motors

त्यसैगरी खरिद गर्दा रु १०,००,००० सम्मको छुट पाउने अवसर र साप्ताहिक क्यासब्याक अफरअन्तर्गत हरेक साता सत्प्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गराइने कम्पनीको दाबी छ ।  

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको  बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र  पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.