बुधबार, माघ २३,२०८१ 01:32:48
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:32:48
IME remit
Global IME Bank Limited

गैंडाकोटमा कुमारी बैंकले उद्यमीहरुलाई दियो प्रशिक्षण

Hyundai Nepal
गैंडाकोटमा कुमारी बैंकले उद्यमीहरुलाई दियो प्रशिक्षण
Nabil Bank Limited

काठमाण्डौ । यूएसएडसँगको साझेदारीमा कुमारी बैंक लिमीटेडले “देशैभरि बर्षै भरि” उद्यमशिलता विकास एवम् प्रवद्र्धनका लागि गैंडाकोटमा उद्यमीहरुको व्यवसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।  

वित्तीय ज्ञान, सीप, मनोवृति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशीलताको प्रवद्र्धन तथा विकास हुने विश्वास व्यक्त गर्दै कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत सम्बेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी प्रस्तुत गरिने जनाएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

 वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारी जीएप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ । 

Muktinath Bikas Bank Limited

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.