बुधबार, बैशाख २,२०८३ 05:32:56
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:32:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानमा वार्षिक रेकर्ड तोड्दै पर्यटकले खर्चिए ३९ अर्ब डलर

Bizshala
जापानमा वार्षिक रेकर्ड तोड्दै पर्यटकले खर्चिए ३९ अर्ब डलर
Shivam Cement

काठमाण्डौ । जापानमा पर्यटकहरुले वार्षिक रेकर्ड तोड्दै ९ महिनाको अवधिमा ५.८६ ट्रिलियन येन(३९.२७ अर्ब डलर)बराबरको खर्च गरेका छन् । जापानी मुद्रा कमजोर बनेसँगै जापानको पर्यटन व्यवसाय फस्टाएको छ ।  

बुधबार प्रकाशित आँकडाअनुसार पर्यटकहरुले सेप्टेम्बर महिनासम्म ३९.२७ अर्ब डलर खर्च गरेका हुन् । यो रकम सन् २०२३ मा पर्यटकहरुले खर्च गरेको ५.३ ट्रिलियन येनको तुलनामा धेरै हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अटो व्यवसायपश्चात जापानमा पर्यटन व्यवसाय विदेशी मुद्रा भित्राउने दोस्रो सबैभन्दा ठूलो क्षेत्र हो । ९ महिनाको अवधिमा जापान आउने पर्यटकले औषत २ लाख २३ हजार येन खर्च गरेका छन् । जसमा इटालियन पर्यटकले सबैभन्दा धेरै खर्च गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

आँकडाअनुसार सेप्टेम्बर महिनामा २.८७ मिलियन पर्यटकले जापानको भ्रमण गरेका थिए । अगस्ट भने २.९३ मिलियन पर्यटक जापान भित्रिएका थिए ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.