शुक्रबार, कार्तिक २,२०८१ 09:12:43
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 09:12:43
IME remit
Global IME Bank Limited

रवि लामिछाने पक्राउ, समर्थकले गरे केपी ओलीविरुद्ध चर्को नाराबाजी

Hyundai Nepal
रवि लामिछाने पक्राउ, समर्थकले गरे केपी ओलीविरुद्ध चर्को नाराबाजी
Nabil Bank Limited

काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अन्ततः सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।  

केहीबेरअघि चमतिस्थित रास्वपा पार्टी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो । 

Bizshala
Shivam Cement
CG Motors

यसअघि जिल्ला अदालत कास्कीले शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेसहित १४ जनाविरद्ध पक्राउ पूर्जी जारी गर्दै अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । अदालतबाट अनुमति आएलगत्तै रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेको प्रहरी टोलीले लामिछानेलाई पक्राउ गरेको हो ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Shivam Cement

पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता तथा समर्थकहरुलाई सम्बोधन गरेका थिए । 

सम्बोधनपछि लामिछाने प्रहरी नियन्त्रणमा पुग्ने क्रममा समर्थक तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.