शनिबार, आश्विन २४,२०८३ 01:30:47
Bizshala
  • शनिबार, आश्विन २४,२०८३ 01:30:47
Bizshala
Global IME Bank Limited

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा

Bizshala
एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा
New Office

काठमाण्डौ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज १२ गतेबाट अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त राजमार्गको चिनियाँ भू–भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो । यसअघि सोमबारबाट सञ्चालनमा ल्याउने भनिएकोमा सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याईएको हो ।

आज बिहानबाट चीनीयाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएका छन् । यद्यपी अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालन गरिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.