बिहीबार, आश्विन २९,२०८३ 07:25:17
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:25:17
Bizshala
Global IME Bank Limited

कर्जा असुलीमा उत्कृष्ट रहेको र बैंकभित्र कुनै असमझदारी नरहेको एनआईसी एशिया बैंकको भनाई

Bizshala
कर्जा असुलीमा उत्कृष्ट रहेको र बैंकभित्र कुनै असमझदारी नरहेको एनआईसी एशिया बैंकको भनाई
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले बैंकभित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारी नरहेको जनाएको छ ।  

बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै बैंकभित्र कुनै प्रकारको असमझदारी नभएको जनाएको हो । बैंकले केहि सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू तथ्यहिन कपोकल्पितत रहेको बैंकले जनाएको छ ।  

यस्तै कर्जा असुलीतथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकले उत्कृष्ट रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

विज्ञप्तीमा मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति सेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत)मा वाणिज्य बैंकहरू मध्ये सधै उत्कृष्टमा पर्दै आएको उल्लेख गरिएको छ यसका साथै बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.